DigiNepal

फराहादावा

Pharahadawa

सर्लाही जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

फरहदवा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६२९६ रहेको थियो जसमध्ये ३१९३ पुरुष र ३१०३ महिला रहेका थिए भने यहाँ १०१६ घरधुरी रहेको थियो। यो हाल हरिपुर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
जनसंख्या
6,296 (2011) wd
निर्देशाङ्क
26.9781° N, 85.5656° E wd

परिचय

यसको साविकको ५-७,९ नम्बर वडाहरू हरिपुर नगरपालिकाको वडा नम्बर ३ हो भने १-४,८ वडाहरू वडा नम्बर ४ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pharahadawa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फराहादावा · CC BY-SA 4.0
  3. Wikidata item Q3412774 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फराहादावा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pharahadawa?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फराहादावा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू