
फक्ताङलुङ गाउँपालिका
Phaktanglung Rural Municipality
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सावादिन, खेजेनिम, एखाबु, लेलेप, ओलाङ्चुङगोला, तापेथोक र लिङखिम गाविसहरू यसमा गाभिएका थिए। यो क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठुलो गाउँपालिका हो भने कोशी प्रदेशको सबैभन्दा ठुलो गाउँपालिका हो।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 1,858.51 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- phaktanglungmun.gov.np wd
- निर्देशाङ्क
- 27.4500° N, 87.7400° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Phaktanglung Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): फक्ताङलुङ गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q30626095 · CC0 1.0
- Image: Phaktanglung Rural Municipality logo.jpg by Phaktanglung Rural Municipality (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फक्ताङलुङ गाउँपालिका". DigiNepal. Last updated 20 November 2026. https://diginpl.com/places/phaktanglung-rural-municipality?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख फक्ताङलुङ गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Phaktanglung Rural Municipality logo.jpg — Phaktanglung Rural Municipality, CC BY 4.0.