पौंदी अमराइ
Paudi Amarahi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पौंदी अमराई नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, गुल्मी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३६२२ रहेको थियो जसमध्ये १६०३ पुरुष र २०१९ महिला रहेका थिए भने यहाँ ७४५ घरधुरी रहेको थियो। यो हाल मुसिकोट नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- गुल्मी जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2167° N, 83.2333° E wd
नजिकका ठाउँहरू
- दोहली — 2 km
- नेटा — 3 km
- इस्मा रजस्थल — 5 km
- ग्वालीचौर — 5 km
- दगातुन्डाँडा — 5 km
- छापाहिले — 6 km
स्रोतहरू
- Wikipedia (English): Paudi Amarahi · CC BY-SA 4.0
- Wikipedia (Nepali): पौंदी अमराइ · CC BY-SA 4.0
- Wikidata item Q7148854 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पौंदी अमराइ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/paudi-amarahi?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पौंदी अमराइ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।