
पञ्चकुवा देउराली
Panchkhuwadeurali
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पाँचखुवा देउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१११ रहेको थियो जसमध्ये ८९५ पुरुष र १२१६ महिला रहेका थिए भने यहाँ ५३० घरधुरी रहेको थियो। यो हाल बारपाक सुलिकोट गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0900° N, 84.7300° E wd
नजिकका ठाउँहरू
- पन्द्रुङ — 3 km
- ताकुमझा लाँकुरिबोट — 4 km
- ताकुकोट — 4 km
- स्वारा — 4 km
- सउरपानी — 6 km
- सुलीकोट गाउँपालिका — 6 km
स्रोतहरू
- Wikipedia (English): Panchkhuwadeurali · CC BY-SA 4.0
- Wikipedia (Nepali): पञ्चकुवा देउराली · CC BY-SA 4.0
- Wikidata item Q3423016 · CC0 1.0
- Image: गोरखा जिल्लाका गाविसहरू.png by पर्वत सुबेदी (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पञ्चकुवा देउराली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/panchkhuwadeurali?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पञ्चकुवा देउराली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: गोरखा जिल्लाका गाविसहरू.png — पर्वत सुबेदी, CC BY-SA 4.0.