DigiNepal

पाखा

Pakha

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पाँखा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, कालिकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२४९ रहेको थियो जसमध्ये २१३९ पुरुष र २११० महिला रहेका थिए भने यहाँ ६९१ घरधुरी रहेको थियो। यो हाल खाँडाचक्र नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कालीकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.1333° N, 81.7417° E wd

परिचय

यसको साविकका १-४ वडाहरू खाँडाचक्र नगरपालिकाको वडा नम्बर ८ हो भने ५-७ वडाहरू वडा नम्बर ९ र ८-९ वडाहरू वडा नम्बर १० हो।

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Pakha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पाखा · CC BY-SA 4.0
  3. Wikidata item Q7125460 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पाखा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pakha?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाखा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू