बिसर्भोरा
Nathpatti Bisarbhora
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बिसरभोरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९०७ रहेको थियो जसमध्ये २३३१ पुरुष र २५७६ महिला रहेका थिए भने यहाँ ९२८ घरधुरी रहेको थियो। यो हाल शहीदनगर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- जनकपुर अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 26.7200° N, 86.1300° E wd
नजिकका ठाउँहरू
- धबौली — 2 km
- गोठकोयलपुर — 2 km
- दुबारीकोत हथलेखा — 2 km
- हरिने — 3 km
- यदुकुहा — 3 km
- चोरा कोइलपुर — 4 km
स्रोतहरू
- Wikipedia (English): Nathpatti Bisarbhora · CC BY-SA 4.0
- Wikipedia (Nepali): बिसर्भोरा · CC BY-SA 4.0
- Wikidata item Q3412436 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बिसर्भोरा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nathpatti-bisarbhora?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिसर्भोरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।