मुसीकोट, गुल्मी
Musikot, Gulmi
गुल्मी जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मुसिकोट नगरपालिका गुल्मी जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका अर्लाङकोट, आँपचौर, कुर्घा, बडागाउँ, मुसिकोट, वामीटक्सार, पौंदी अमराई र नेटा गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका शहरहरू wd
- अवस्थिति
- गुल्मी जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 114.74 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- musikotmungulmi.gov.np wd
- निर्देशाङ्क
- 28.1800° N, 83.3500° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Musikot, Gulmi · CC BY-SA 4.0
- Wikipedia (Nepali): मुसीकोट, गुल्मी · CC BY-SA 4.0
- Wikidata item Q13184978 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मुसीकोट, गुल्मी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/musikot-gulmi?lang=ne. Retrieved 13 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुसीकोट, गुल्मी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।