DigiNepal
माथिल्लाे मुलपानी क्रिकेट रङ्गशाला
Mr.Sedhain · CC BY-SA 4.0

माथिल्लाे मुलपानी क्रिकेट रङ्गशाला

Mulpani Cricket Stadium

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मूलपानी क्रिकेट रङ्गशाला काठमाडौंको, मूलपानीमा रहेकाे एक निर्माणाधीन क्रिकेट रङ्गशाला हो। यो रङ्गशाला संगै केहि माथि नेपाल क्रिकेट सङ्घको जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान समेत छ। माथिल्लो मैदान अर्थात जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान लाई नेपाल क्रिकेट सङ्घले व्यवस्थापन गरी प्रशिक्षण मैदानको रूपमा विकास गरेको छ। यो मैदानको पूर्वी क्षेत्रमा दर्शकहरूको लागि सीमित आसन क्षेत्र छ। माथिल्लो मैदानले यस अघिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतियोगिता आयोजना गरिसकेको छ भने तल्लो मैदान निर्माणाधीन अवस्थामा छ।

मुख्य तथ्यहरू

प्रकार
sports venue wd
निर्देशाङ्क
27.7187° N, 85.3913° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mulpani Cricket Stadium · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): माथिल्लाे मुलपानी क्रिकेट रङ्गशाला · CC BY-SA 4.0
  3. Wikidata item Q18378094 · CC0 1.0
  4. Image: Mulpani Cricket Stadium.jpg by Mr.Sedhain (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"माथिल्लाे मुलपानी क्रिकेट रङ्गशाला". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/mulpani-cricket-stadium?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख माथिल्लाे मुलपानी क्रिकेट रङ्गशाला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mulpani Cricket Stadium.jpg — Mr.Sedhain, CC BY-SA 4.0.

← ठाउँहरू