
मिरकोट
Mirkot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मिरकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२६१ रहेको थियो जसमध्ये २४०७ पुरुष र २८५४ महिला रहेका थिए भने यहाँ १३८८ घरधुरी रहेको थियो। यो हाल पालुङटार नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0000° N, 84.6333° E wd
परिचय
यसको साविकका ५,८ वडाहरू पालुङटार नगरपालिकाको वडा नम्बर ९ हो भने १-४,६,७,९ वडाहरू वडा नम्बर १० हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Mirkot · CC BY-SA 4.0
- Wikipedia (Nepali): मिरकोट · CC BY-SA 4.0
- Wikidata item Q15253554 · CC0 1.0
- Image: Mirkotvdc.jpeg (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मिरकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mirkot?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मिरकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mirkotvdc.jpeg, CC0.