DigiNepal
मन्थली नगरपालिका
Sahil Pradhan 1195 · CC BY-SA 4.0

मन्थली नगरपालिका

Manthali, Ramechhap

रामेछाप जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मन्थली नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७१ मङ्सिर १६ मा, ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा मन्थली, भलुवाजोर, सुनारपानी, कठजोर, भटौली, चिसापानी र सालु गरी ७ गाउँ विकास समितिहरू लाई समेटेर मन्थली नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा गेलु, चनखु, पुरानागाउँ र फुलासी गाविसहरूलाई पनि यसमा गाभिएको थियो। मन्थली नगरपालिकाको केन्द्र मन्थली बजारमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
रामेछाप जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
100.7 km² wd
निर्देशाङ्क
27.3800° N, 86.0700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Manthali, Ramechhap · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मन्थली नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q7129748 · CC0 1.0
  4. Image: Manthali.jpg by Sahil Pradhan 1195 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मन्थली नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/manthali-ramechhap?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मन्थली नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Manthali.jpg — Sahil Pradhan 1195, CC BY-SA 4.0.

← ठाउँहरू