DigiNepal
मान्मा
Krish Dulal at ne.wikipedia · CC BY-SA 3.0

मान्म नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, कालिकोट जिल्लामा अवस्थित एक गाविस तथा जिल्ला सदरमुकाम हो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९०९४ रहेको थियो जसमध्ये ४७३२ पुरुष र ४३६२ महिला रहेका थिए भने यहाँ १६९६ घरधुरी रहेको थियो। हाल यो खाँडाचक्र नगरपालिका अन्तर्गत पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
कालीकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
9,094 wd
उचाइ
1,938 m wd
निर्देशाङ्क
29.1500° N, 81.6167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Manma · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मान्मा · CC BY-SA 4.0
  3. Wikidata item Q2379465 · CC0 1.0
  4. Image: Manma.jpg by Krish Dulal at ne.wikipedia (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मान्मा". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/manma?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मान्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Manma.jpg — Krish Dulal at ne.wikipedia, CC BY-SA 3.0.

← ठाउँहरू