DigiNepal

मलहनीयाँ

Malhaniya

सप्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मल्हनिया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७८२० रहेको थियो जसमध्ये ३७७० पुरुष र ४०५० महिला रहेका थिए भने यहाँ १५५८ घरधुरी रहेको थियो। यसको साविकका (५,६) वडाहरू हाल सुरुङ्गा नगरपालिकामा पर्दछ भने (१-४,७,८,९) वडाहरू वलान-विहुल गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.6000° N, 86.5300° E wd

परिचय

यसको साविकका ५-६ नम्बर वडाहरू सुरुङ्गा नगरपालिकाको वडा नम्बर ११ हो भने १-४ नम्बर वडाहरू वलान-विहुल गाउँपालिकाको वडा नम्बर १ र ७-९ वडाहरू वडा नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Malhaniya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मलहनीयाँ · CC BY-SA 4.0
  3. Wikidata item Q3425118 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मलहनीयाँ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/malhaniya?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मलहनीयाँ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू