DigiNepal

अपी नगरपालिका

Mahakali, Darchula

दार्चुला जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

महाकाली नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो। २०७१ वैशाख २५ मा, ब्रह्मदेव, छापरी, धाप, काँटे र खलङ्गा गाविसहरू समावेश गरेर अपि नगरपालिका बनेको थियो भने २७ फागुन २०७३ मा, ब्रह्मदेव गाविसलाई हटाएर र दत्तु गाविसलाई गाभेर महाकाली नगरपालिका घोषणा गरिएको थियो। यसको केन्द्र खलङ्गामा रहेको छ र यसको पश्चिमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिल्लासँग जोडिएको छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
दार्चुला जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
mahakalimundarchula.gov.np wd
निर्देशाङ्क
29.8300° N, 80.5500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mahakali, Darchula · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अपी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q17885229 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अपी नगरपालिका". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/mahakali-darchula?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अपी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू