
मधुमल्ला
Madhumalla
मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मधुमल्ला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१४८२ रहेको थियो जसमध्ये ९७३२ पुरुष र ११७५० महिला रहेका थिए भने यहाँ ४९२७ घरधुरी रहेको थियो। यसका साविकका ७,८ र ९ वडाहरू हाल उर्लाबारी नगरपालिकामा पर्दछ भने (१-६) वडाहरू मिक्लाजुङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.7300° N, 87.6300° E wd
नजिकका ठाउँहरू
- Tandi, Morang — 6 km
- जाँते — 7 km
- उर्लाबारी नगरपालिका — 7 km
- Ramite Khola — 10 km
- पथरी शनिश्चरे नगरपालिका — 11 km
- बाँझो — 12 km
स्रोतहरू
- Wikipedia (English): Madhumalla · CC BY-SA 4.0
- Wikipedia (Nepali): मधुमल्ला · CC BY-SA 4.0
- Wikidata item Q3426990 · CC0 1.0
- Image: Hgagui.jpg by Tulsirama at English Wikipedia (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मधुमल्ला". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/madhumalla?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मधुमल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hgagui.jpg — Tulsirama at English Wikipedia, CC BY 3.0.