DigiNepal

पथरी शनिश्चरे नगरपालिका

Pathari Shanishchare Municipality

मोरङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पथरी शनिश्चरे नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो। मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५४ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित छ। पथरी शनिश्चरे नगरपालिकालाई नेपाल सरकारले मिति २०७१-०१-२५ मा साविक पथरी र शनिश्चरे गाउँ विकास समिति मिलाएर नगरपालिका घोषणा गरिएको थियो भने २७ फागुन २०७३ मा, हसनदह गाविसलाई पनि यसमा गाभ्दै नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यसको क्षेत्रफल ७९.८१ वर्ग किमी रहेको छ। यस नगरपालिकालाइ १० वटा वडा कायार्लयहरूमा विभाजन गरिएको छ। साविकको शनिश्चरे बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
patharishanishcharemun.gov.np wd
निर्देशाङ्क
26.6400° N, 87.5900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pathari Shanishchare Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पथरी शनिश्चरे नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q7144719 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पथरी शनिश्चरे नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pathari-shanishchare-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पथरी शनिश्चरे नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू