
लालबन्दी नगरपालिका
Lalbandi
सर्लाही जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लालबन्दी नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो। लालबन्दी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा लालबन्दी, जब्दी र पत्थरकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 14,583 (2011) wd
- आधिकारिक वेबसाइट
- laalbandimun.gov.np wd
- निर्देशाङ्क
- 27.0583° N, 85.6333° E wd
नजिकका ठाउँहरू
- रानीगञ्ज — 2 km
- जब्दी, सर्लाही — 3 km
- नेत्रगञ्ज — 4 km
- पत्थरकोट — 5 km
- हरिपुर नगरपालिका — 6 km
- अत्रौली — 6 km
स्रोतहरू
- Wikipedia (English): Lalbandi · CC BY-SA 4.0
- Wikipedia (Nepali): लालबन्दी नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q3421873 · CC0 1.0
- Image: Lalbandi.jpg by Nepalopedia4u (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लालबन्दी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lalbandi?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लालबन्दी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lalbandi.jpg — Nepalopedia4u, CC0.