DigiNepal

लच्याङ

Lachyang

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लच्याङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४४८० रहेको थियो जसमध्ये २२३८ पुरुष र २२४२ महिला रहेका थिए भने यहाँ ८७६ घरधुरी रहेको थियो। यो हाल सूर्यगढी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
4,480 (2011) wd
निर्देशाङ्क
27.9600° N, 85.2900° E wd

परिचय

यसको साविकका १-८ नम्बर वडाहरू सूर्यगढी गाउँपालिकाको वडा नम्बर १ हो भने ९ नम्बर वडा वडा नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Lachyang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लच्याङ · CC BY-SA 4.0
  3. Wikidata item Q3415480 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लच्याङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lachyang?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लच्याङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू