कोट
Kot, Bhojpur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कोट, भोजपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, भोजपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३६८१ रहेको थियो जसमध्ये १७०६ पुरुष र १९७५ महिला रहेका थिए भने यहाँ ८६३ घरधुरी रहेको थियो। यो हाल टेम्केमैयुङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- भोजपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1585° N, 86.9956° E wd
नजिकका ठाउँहरू
- दल्गाउं — 3 km
- खावा, भोजपुर — 5 km
- भोजपुर जिल्ला — 5 km
- भोजपुर नगरपालिका — 5 km
- Taksar, Bhojpur — 5 km
- भुल्के — 6 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Kot, Bhojpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): कोट · CC BY-SA 4.0
- Wikidata item Q6433779 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कोट". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/kot-bhojpur?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।