खिलुङ देउराली
Khilung Deurali
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खिलुङ देउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३२४ रहेको थियो जसमध्ये १८७८ पुरुष र २४४६ महिला रहेका थिए भने यहाँ १०५० घरधुरी रहेको थियो। यो हाल भीरकोट नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0500° N, 83.7833° E wd
परिचय
यसको साविकका ३,८,५,७ वडाहरू भीरकोट नगरपालिकाको वडा नम्बर ६ हो भने १,२,४,६,८,९ नम्बर वडा वडा नम्बर ७ हो।
नजिकका ठाउँहरू
- भीरकोट नगरपालिका — 2 km
- दर्सिङ दहथुम — 3 km
- अर्जुनचौपारी — 4 km
- छाङछाङदी — 4 km
- धपुक सिमल भञ्ज्याङ — 5 km
- बानेथोक देउराली — 5 km
स्रोतहरू
- Wikipedia (English): Khilung Deurali · CC BY-SA 4.0
- Wikipedia (Nepali): खिलुङ देउराली · CC BY-SA 4.0
- Wikidata item Q3416666 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खिलुङ देउराली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khilung-deurali?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खिलुङ देउराली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।