DigiNepal

कालिका, बर्दिया

Kalika, Bardiya

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कालिका, बर्दिया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बर्दिया जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३५५३ रहेको थियो जसमध्ये ६४१६ पुरुष र ७१३७ महिला रहेका थिए भने यहाँ ३१३१ घरधुरी रहेको थियो। यो हाल बढैयाताल गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
बर्दिया जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1960° N, 81.4333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kalika, Bardiya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कालिका, बर्दिया · CC BY-SA 4.0
  3. Wikidata item Q6650433 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कालिका, बर्दिया". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/kalika-bardiya?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कालिका, बर्दिया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू