जुभिङ्ग
Jubing
सोलुखुम्बु जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जुभिङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३५२ रहेको थियो जसमध्ये १६४२ पुरुष र १७१० महिला रहेका थिए भने यहाँ ७६९ घरधुरी रहेको थियो। यसको साविकका (२-४,६) वडाहरू हाल माप्य दुधकोशी गाउँपालिकामा पर्दछ भने (१,५,७-९) वडाहरू खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6200° N, 86.7300° E wd
नजिकका ठाउँहरू
- Yeti Airlines Flight 101 — 7 km
- तेन्जिङ-हिलारी विमानस्थल — 8 km
- लुक्ला — 8 km
- टाक्सिन्दु — 9 km
- बाकु — 9 km
- बासा — 10 km
स्रोतहरू
- Wikipedia (English): Jubing · CC BY-SA 4.0
- Wikipedia (Nepali): जुभिङ्ग · CC BY-SA 4.0
- Wikidata item Q3417025 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जुभिङ्ग". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/jubing?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जुभिङ्ग बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।