जोगमाई गाविस
Jogmai
इलाम जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जोगमाई नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४२२ रहेको थियो जसमध्ये १७५८ पुरुष र १६६४ महिला रहेका थिए भने यहाँ ७२६ घरधुरी रहेको थियो। यसको साविकका ८,९ वडाहरू हाल सूर्योदय नगरपालिकामा पर्दछ भने (१-७) वडाहरू माईजोगमाई गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0000° N, 88.0600° E wd
परिचय
यसको साविकका ८-९ नम्बर वडाहरू सूर्योदय नगरपालिकाको वडा नम्बर १ हो भने १-७ वडाहरू माईजोगमाई गाउँपालिकाको वडा नम्बर २ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Jogmai · CC BY-SA 4.0
- Wikipedia (Nepali): जोगमाई गाविस · CC BY-SA 4.0
- Wikidata item Q2194181 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जोगमाई गाविस". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/jogmai?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जोगमाई गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।