DigiNepal

जयपृथ्वी नगरपालिका

Jayaprithvi

बझाङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जयपृथ्वी नगरपालिका बझाङ जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका रिठापाटा, चैनपुर, हेमन्तवाडा, लुँयाटा र सुवेडा गाविसहरू समावेश गरिएको थियो भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कैलाश गाविस यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू, मानव बस्ती wd
अवस्थिति
बझाङ जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
jayaprithvimun.gov.np wd
निर्देशाङ्क
29.5500° N, 81.2000° E wd

भित्रका ठाउँहरू: जयपृथ्वी नगरपालिका

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Jayaprithvi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जयपृथ्वी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q17870386 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जयपृथ्वी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/jayaprithvi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जयपृथ्वी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू