DigiNepal

जमुनी

Jamuni

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जमुनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बर्दिया जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११५३९ रहेको थियो जसमध्ये ५०७३ पुरुष र ६४६६ महिला रहेका थिए भने यहाँ २६०१ घरधुरी रहेको थियो। यो हाल बढैयाताल गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
बर्दिया जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0900° N, 81.5000° E wd

परिचय

यसको साविकका ६-९ वडाहरू बढैयाताल गाउँपालिकाको वडा नम्बर १ हो भने १-५ वडाहरू वडा नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Jamuni · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जमुनी · CC BY-SA 4.0
  3. Wikidata item Q3412139 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जमुनी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/jamuni?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जमुनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू