DigiNepal

हर्कपुर

Harkapur

ओखलढुङ्गा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हर्कपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५७८ रहेको थियो जसमध्ये ११७८ पुरुष र १४०० महिला रहेका थिए भने यहाँ ६१४ घरधुरी रहेको थियो। यो हाल मोलुङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
ओखलढुङ्गा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
2,578 (2011) wd
निर्देशाङ्क
27.3500° N, 86.4100° E wd

परिचय

यसको साविकको ७-९ वडाहरू मोलुङ गाउँपालिकाको वडा नम्बर ३ हो भने १-६ वडाहरू वडा नम्बर ४ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Harkapur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हर्कपुर · CC BY-SA 4.0
  3. Wikidata item Q3425347 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हर्कपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/harkapur?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हर्कपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू