गौरीगञ्ज
Gauriganj, Nepal
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गौरीगञ्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०६७३ रहेको थियो जसमध्ये ५११३ पुरुष र ५५६० महिला रहेका थिए भने यहाँ २३०२ घरधुरी रहेको थियो। यो हाल गौरीगञ्ज गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.4333° N, 87.7333° E wd
नजिकका ठाउँहरू
- गौरीगञ्ज गाउँपालिका — 0 km
- कोरोवारी — 3 km
- खजुरगाछी — 5 km
- बैगुन्धुरा — 8 km
- जुरोपानी — 9 km
- झुर्किया — 10 km
स्रोतहरू
- Wikipedia (English): Gauriganj, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): गौरीगञ्ज · CC BY-SA 4.0
- Wikidata item Q2723616 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गौरीगञ्ज". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/gauriganj-nepal?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गौरीगञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।