
गणेश हिमाल
Ganesh Himal
गणेश हिमाल नेपालमा अवस्थित हिमाल हो ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गणेश हिमाल हिमालयको एक शिखर हो, जुन प्रायः उत्तर-मध्य नेपालमा अवस्थित छ, तर यसको केही चुचुराहरू तिब्बतको सिमानामा पर्छन्। पूर्वमा रहेको त्रिशूली गण्डकी उपत्यकाले यसलाई लाङटाङ हिमालबाट छुट्याउँछ; पश्चिममा रहेको बुढी (बुरी) गण्डकी उपत्यका र स्यार खोला उपत्यकाले यसलाई सृङ्गी हिमाल र मनासिरी हिमालबाट छुट्याउँछ। मनास्लु समेत मनासिरी हिमाल भित्र पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- हिमालय पर्वत श्रृङ्खला wd
- उचाइ
- 7,422 m wd
- निर्देशाङ्क
- 28.3333° N, 85.0833° E wd
भित्रका ठाउँहरू: गणेश हिमाल
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Ganesh Himal · CC BY-SA 4.0
- Wikipedia (Nepali): गणेश हिमाल · CC BY-SA 4.0
- Wikidata item Q3095116 · CC0 1.0
- Image: Ganesh Himal air view.jpg by Solundir (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गणेश हिमाल". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/ganesh-himal?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गणेश हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ganesh Himal air view.jpg — Solundir, CC BY-SA 3.0.