DigiNepal

दोधरा

Dodhara

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दोधारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, कञ्चनपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १९७०३ रहेको थियो जसमध्ये ८९९६ पुरुष र १०७०७ महिला रहेका थिए भने यहाँ ३७३२ घरधुरी रहेको थियो। यो हाल दोधारा चाँदनी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कञ्चनपुर जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
hamrododhara.blogspot.com wd
निर्देशाङ्क
28.8600° N, 80.0800° E wd

परिचय

यसको साविकको २ र ३, १ र ४, ५, ६ र ७ र ८ र ९ नम्बर वडाहरू हाल दोधारा चाँदनी नगरपालिकाको क्रमश: वडा नम्बर ६,७,८,९ र १० हुन्।

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Dodhara · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दोधरा · CC BY-SA 4.0
  3. Wikidata item Q3412764 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दोधरा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dodhara?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दोधरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू