DigiNepal

धनगढीमाई नगरपालिका

Dhangadhimai

सिराहा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

धनगढीमाई नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढी र विस्नुपुरकट्टी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर धनगढीमाई नगरपालिका घोषणा गरिएको थियो। धनगढीमाई नगरपालिकाको केन्द्र धनगढी बजारमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नगरपालिका, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सगरमाथा अञ्चल (zone of Nepal) › पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
आधिकारिक वेबसाइट
dhangadhimaimun.gov.np wd
निर्देशाङ्क
26.7689° N, 86.4033° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dhangadhimai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धनगढीमाई नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21034659 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धनगढीमाई नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhangadhimai?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धनगढीमाई नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू