धनचौर
Dhanchaur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धनचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८०४ रहेको थियो जसमध्ये १६२३ पुरुष र २१८१ महिला रहेका थिए भने यहाँ ८५६ घरधुरी रहेको थियो। यो हाल भूमिकास्थान नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,804 (2011) wd
- निर्देशाङ्क
- 27.9300° N, 83.0500° E wd
नजिकका ठाउँहरू
- नुवाकोट, अर्घाखाँची — 4 km
- भूमिकास्थान नगरपालिका — 5 km
- जुकेना — 5 km
- ढिकुरा — 5 km
- खिल्जी — 6 km
- कान्छीकोट — 7 km
स्रोतहरू
- Wikipedia (English): Dhanchaur · CC BY-SA 4.0
- Wikipedia (Nepali): धनचौर · CC BY-SA 4.0
- Wikidata item Q3423820 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धनचौर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhanchaur?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धनचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।