धधवर
Dhadhawar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धधबार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बर्दिया जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२८२२ रहेको थियो जसमध्ये १११९५ पुरुष र ११६८७ महिला रहेका थिए भने यहाँ ४३६९ घरधुरी रहेको थियो। यो हाल बारबर्दिया नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बर्दिया जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2900° N, 81.4200° E wd
नजिकका ठाउँहरू
- बेलभार — 4 km
- देउदाकाला — 5 km
- बारबर्दिया — 6 km
- पदनाहा — 8 km
- महम्मदपुर — 8 km
- कृष्णसार संरक्षण क्षेत्र — 10 km
स्रोतहरू
- Wikipedia (English): Dhadhawar · CC BY-SA 4.0
- Wikipedia (Nepali): धधवर · CC BY-SA 4.0
- Wikidata item Q3411328 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धधवर". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/dhadhawar?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धधवर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।