देवानगञ्ज
Dewanganj (VDC)
सुनसरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
देवानगञ्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सुनसरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७४८४ रहेको थियो जसमध्ये ३८३९ पुरुष र ३६४५ महिला रहेका थिए भने यहाँ १३११ घरधुरी रहेको थियो। यो हाल देवानगञ्ज गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 7,484 (2011) wd
- निर्देशाङ्क
- 26.4500° N, 87.1400° E wd
नजिकका ठाउँहरू
- कप्तानगञ्ज — 2 km
- राजगञ्ज सिनुवारी — 3 km
- मध्यहर्षाही — 3 km
- धुस्की — 4 km
- बसन्तपुर, सुनसरी — 4 km
- साहेवगञ्ज — 5 km
स्रोतहरू
- Wikipedia (English): Dewanganj (VDC) · CC BY-SA 4.0
- Wikipedia (Nepali): देवानगञ्ज · CC BY-SA 4.0
- Wikidata item Q3415679 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देवानगञ्ज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dewanganj-vdc?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख देवानगञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।