देउरवाना
Deukhana
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
देउखाना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४८६६ रहेको थियो जसमध्ये २४६३ पुरुष र २४०३ महिला रहेका थिए भने यहाँ ७१९ घरधुरी रहेको थियो। यो हाल सखुवा प्रसौनी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1300° N, 84.8000° E wd
परिचय
यसको साविकका २-९ वडाहरू सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ हो भने १ नम्बर वडा वडा नम्बर ५ हो।
नजिकका ठाउँहरू
- महुवन — 1 km
- कौवा बनकटैया — 1 km
- लखनपुर, पर्सा — 3 km
- सखुवा पर्सौनी — 4 km
- औराहा — 4 km
- रामनगरी — 4 km
स्रोतहरू
- Wikipedia (English): Deukhana · CC BY-SA 4.0
- Wikipedia (Nepali): देउरवाना · CC BY-SA 4.0
- Wikidata item Q3411680 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देउरवाना". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/deukhana?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख देउरवाना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।