दार्चा
Darchha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दर्छा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७५६५ रहेको थियो जसमध्ये ३२७७ पुरुष र ४२८८ महिला रहेका थिए भने यहाँ १७५६ घरधुरी रहेको थियो। यो हाल रामपुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पाल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8400° N, 83.9200° E wd
नजिकका ठाउँहरू
- गदकोत — 5 km
- भट्टराई डाँडा — 5 km
- रामपुर, पाल्पा — 5 km
- साँखर — 6 km
- गल्धा — 6 km
- सहलकोट — 7 km
स्रोतहरू
- Wikipedia (English): Darchha · CC BY-SA 4.0
- Wikipedia (Nepali): दार्चा · CC BY-SA 4.0
- Wikidata item Q3412536 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दार्चा". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/darchha?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दार्चा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।