DigiNepal

दांगीघाट

Dangihat

मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

डाँगिहाट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४५० रहेको थियो जसमध्ये २६२६ पुरुष र २८२४ महिला रहेका थिए भने यहाँ १३१३ घरधुरी रहेको थियो। यो हाल बेलबारी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.6300° N, 87.4500° E wd

परिचय

यसको साविकको २,३,७ वडाहरू बेलबारी नगरपालिकाको वडा नम्बर ८ हो भने ६,८,९ वडाहरू वडा नम्बर ९ र १,४ नम्बर वडा वडा नम्बर १० र ५ नम्बर वडा वडा नम्बर ११ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dangihat · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दांगीघाट · CC BY-SA 4.0
  3. Wikidata item Q3411964 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दांगीघाट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dangihat?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दांगीघाट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू