DigiNepal
वाहुनी
Thulung Photo · CC BY-SA 4.0

वाहुनी

Bahuni

मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बाहुनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२१८० रहेको थियो जसमध्ये ५६४९ पुरुष र ६५३१ महिला रहेका थिए भने यहाँ २८१० घरधुरी रहेको थियो। यो हाल बेलबारी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
38.5 km² wd
निर्देशाङ्क
26.5800° N, 87.4600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bahuni · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वाहुनी · CC BY-SA 4.0
  3. Wikidata item Q3418704 · CC0 1.0
  4. Image: Bhaunne Eastern Nepal.jpg by Thulung Photo (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वाहुनी". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/bahuni?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वाहुनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhaunne Eastern Nepal.jpg — Thulung Photo, CC BY-SA 4.0.

← ठाउँहरू