मोतिपुर
Motipur, Morang
मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मोतीपुर, मोरङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७९२ रहेको थियो जसमध्ये २२५६ पुरुष र २५३६ महिला रहेका थिए भने यहाँ १२०९ घरधुरी रहेको थियो। यो हाल ग्रामथान गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.5478° N, 87.3878° E wd
नजिकका ठाउँहरू
- सिद्राहा — 3 km
- कसेनी, मोरङ — 4 km
- थलाहा — 4 km
- तेतरिया — 4 km
- Babiya Birta — 4 km
- Banigama — 5 km
स्रोतहरू
- Wikipedia (English): Motipur, Morang · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोतिपुर · CC BY-SA 4.0
- Wikidata item Q6917838 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोतिपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/motipur-morang?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोतिपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।