DigiNepal
छिन्नमस्ता भगवती
Bijay chaurasia · CC BY-SA 4.0

छिन्नमस्ता भगवती

Chinnamasta Bhagawati Temple

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ। छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ। यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ। यो मन्दिर भारतीय सीमा नजिक रहेको छ। यस मन्दिरमा हिन्दुहरूको महान् चाड दसैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ। प्रायजसो हिन्दुहरू साना ठुला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन्।

मुख्य तथ्यहरू

प्रकार
मन्दिर wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.6667° N, 86.7486° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chinnamasta Bhagawati Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): छिन्नमस्ता भगवती · CC BY-SA 4.0
  3. Wikidata item Q13181099 · CC0 1.0
  4. Image: Statue of chinnamasta Bhagwati (2).JPG by Bijay chaurasia (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"छिन्नमस्ता भगवती". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chinnamasta-bhagawati-temple?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख छिन्नमस्ता भगवती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Statue of chinnamasta Bhagwati (2).JPG — Bijay chaurasia, CC BY-SA 4.0.

← ठाउँहरू