चिलखाया
Chilkhaya
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चिल्खाया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, कालिकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६५४ रहेको थियो जसमध्ये २३०५ पुरुष र २३४९ महिला रहेका थिए भने यहाँ ७४९ घरधुरी रहेको थियो। यसको साविकका १-८ वडाहरू हाल तिलागुफा नगरपालिकामा पर्दछ भने ९ नम्बर वडा महावै गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कालीकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.0833° N, 81.8667° E wd
परिचय
यसको साविकको ९ नम्बर वडा महावै गाउँपालिकाको वडा नम्बर १ हो, १-२ वडाहरू तिलागुफा नगरपालिकाको वडा नम्बर ९ र ६-८ वडाहरू वडा नम्बर १० हो र ३-५ वडाहरू वडा नम्बर ११ हो।
नजिकका ठाउँहरू
- ओदाकु — 4 km
- राँचुली — 7 km
- तिलागुफा — 11 km
- जुबिथाँ — 11 km
- छाप्रे कालीकोट — 12 km
- घोडेमहादेव — 13 km
स्रोतहरू
- Wikipedia (English): Chilkhaya · CC BY-SA 4.0
- Wikipedia (Nepali): चिलखाया · CC BY-SA 4.0
- Wikidata item Q5098979 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चिलखाया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chilkhaya?lang=ne. Retrieved 4 November 2026.