चिदीका
Chidika
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चिदीका नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३४५ रहेको थियो जसमध्ये १४०६ पुरुष र १९३९ महिला रहेका थिए भने यहाँ ८०९ घरधुरी रहेको थियो। यसको साविकको ९ नम्बर वडा हाल पाणिनी गाउँपालिकामा पर्दछ भने (१-८) वडाहरू छत्रदेव गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,345 (2011) wd
- निर्देशाङ्क
- 27.9500° N, 83.2800° E wd
परिचय
यसको साविकको ९ नम्बर वडा पाणिनी गाउँपालिकाको वडा नम्बर ८ हो भने १-८ वडाहरू छत्रदेव गाउँपालिकाको वडा नम्बर १ हो।
नजिकका ठाउँहरू
- पाली गाविस — 3 km
- दरबार देविस्थान — 4 km
- दौंघा — 4 km
- अमर अर्बाथोक — 4 km
- खिदीम — 4 km
- पाणिनी गाउँपालिका — 4 km
स्रोतहरू
- Wikipedia (English): Chidika · CC BY-SA 4.0
- Wikipedia (Nepali): चिदीका · CC BY-SA 4.0
- Wikidata item Q3414148 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चिदीका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chidika?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चिदीका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।