
छिन्नमस्ता(सप्तरी)
Chhinnamasta Rural Municipality
सप्तरी जिल्लाको एक गाउँपालिका
छिन्नमस्ता गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो। नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो। छिन्नमस्ता गाउँपालिका घोषणा गर्दा सप्तरीका साविकका बरही बिरपुर, कोचाबखारी, लालापट्टी र छिन्नमस्ता गाविसलाई समेटेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.4500° N, 86.7200° E wd
नजिकका ठाउँहरू
- कोइलाडी — 10 km
- राजविराज नगरपालिका — 10 km
- सप्तरी जिल्ला — 15 km
- खडगपुर — 16 km
- बनौली — 18 km
- लहान नगरपालिका — 38 km
स्रोतहरू
- Wikipedia (English): Chhinnamasta Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): छिन्नमस्ता(सप्तरी) · CC BY-SA 4.0
- Wikidata item Q3420413 · CC0 1.0
- Image: Paddy field in Chhinnamasta VDC, Saptari-WLV-0780.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"छिन्नमस्ता(सप्तरी)". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/chhinnamasta-rural-municipality?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख छिन्नमस्ता(सप्तरी) बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Paddy field in Chhinnamasta VDC, Saptari-WLV-0780.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.