छैकम्पर
Chhaikampar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
छेकम्पार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९८३ रहेको थियो जसमध्ये ४९१ पुरुष र ४९२ महिला रहेका थिए भने यहाँ २६३ घरधुरी रहेको थियो। यो हाल चुमनुव्री गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.5800° N, 85.1200° E wd
नजिकका ठाउँहरू
- चुम्चेत — 17 km
- Chamar (mountain) — 17 km
- Ganesh NW (Ganesh II/III) — 23 km
- बिही — 24 km
- Pabil — 26 km
- Salasungo — 27 km
स्रोतहरू
- Wikipedia (English): Chhaikampar · CC BY-SA 4.0
- Wikipedia (Nepali): छैकम्पर · CC BY-SA 4.0
- Wikidata item Q3413738 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"छैकम्पर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chhaikampar?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख छैकम्पर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।