DigiNepal

चौघडा

Chaughada

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चौघडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४८० रहेको थियो जसमध्ये २५१९ पुरुष र २९६१ महिला रहेका थिए भने यहाँ ११६४ घरधुरी रहेको थियो। यसको साविकका (३,४,९) वडाहरू हाल पञ्चकन्या गाउँपालिकामा पर्दछ भने १,२,५,६,७ वडाहरू लिखु गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9000° N, 85.2600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chaughada · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चौघडा · CC BY-SA 4.0
  3. Wikidata item Q3412099 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चौघडा". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/chaughada?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चौघडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू