DigiNepal
चैनपुर
Sundar1 · CC BY-SA 4.0

चैनपुर

Chainpur Municipality

सङ्खुवासभा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चैनपुर नगरपालिका सङ्खुवासभा जिल्लाको ५ नगरपालिकाहरू मध्येको एक हो। यसलाई नगरपालिका घोषणा गर्दा चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वर र खराङ गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा नुनढाकी गाविसलाई पनि यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सङ्खुवासभा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
223.69 km² wd
आधिकारिक वेबसाइट
chainpurmun.gov.np wd
निर्देशाङ्क
27.3000° N, 87.3200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chainpur Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चैनपुर · CC BY-SA 4.0
  3. Wikidata item Q11689888 · CC0 1.0
  4. Image: Chainpur and Everest Range, Nepal.jpg by Sundar1 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चैनपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chainpur-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चैनपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chainpur and Everest Range, Nepal.jpg — Sundar1, CC BY-SA 4.0.

← ठाउँहरू