DigiNepal

बुद्धवाटिका नगरपालिका

Buddhabhumi

कपिलवस्तु जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बुद्धभूमि नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका जयनगर, महेन्द्रकोट र दुबिया गाविसहरू मिलेर बनेको बुद्धबाटिका नगरपालिका र बुड्ढी, हरिहरपुर, राजपुर र बरकुलपुर गाविसहरू मिलेर बनेको भृकुटी नगरपालिका तथा धनकौली, महुवा र मानपुर गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
buddhabatikamun.gov.np wd
निर्देशाङ्क
27.6500° N, 83.0600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Buddhabhumi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बुद्धवाटिका नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q19701072 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बुद्धवाटिका नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/buddhabhumi?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बुद्धवाटिका नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू