DigiNepal

मिर्लुङ्ग

Bhirlung

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मिर्लुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२७२ रहेको थियो जसमध्ये २२४१ पुरुष र ३०३१ महिला रहेका थिए भने यहाँ १४२३ घरधुरी रहेको थियो। यो हाल भानु नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0900° N, 84.3700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhirlung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मिर्लुङ्ग · CC BY-SA 4.0
  3. Wikidata item Q3414823 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मिर्लुङ्ग". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/bhirlung?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मिर्लुङ्ग बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू