बेलवा, पर्सा
Belwa Parsauni
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बेलवा पर्सौनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९३०१ रहेको थियो जसमध्ये ४७९० पुरुष र ४५११ महिला रहेका थिए भने यहाँ १३७० घरधुरी रहेको थियो। यो हाल वीरगन्ज महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1600° N, 84.9400° E wd
नजिकका ठाउँहरू
- पिपरा सिमरा — 3 km
- गढिमाई नगरपालिका — 4 km
- सिमरा विमानस्थल — 4 km
- बिरवागुठी — 6 km
- बगवन्ना — 6 km
- बसडिलवा — 6 km
स्रोतहरू
- Wikipedia (English): Belwa Parsauni · CC BY-SA 4.0
- Wikipedia (Nepali): बेलवा, पर्सा · CC BY-SA 4.0
- Wikidata item Q4884937 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बेलवा, पर्सा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/belwa-parsauni?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बेलवा, पर्सा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।