DigiNepal
बरहथवा नगरपालिका
United Nations · Public domain

बरहथवा नगरपालिका

Barahathwa Municipality

सर्लाही जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बरहथवा नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सर्लाहीमा बरहथवा, मुर्तिया, हजरीया, लौकठ र श्रीपुर गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर बरहथवा नगरपालिका घोषणा गरिएको थियो। र २०७३ फागुनमा क्षेत्र विस्तार गर्दा सुन्दरपुर चोहर्वा र जानकीनगर गाविसका वडा नम्बर ४,६,७,८,९ यसमा गाभिएको थियो। बरहथवा नगरपालिकाको केन्द्र साविकको बरहथवा गाउँ विकास समितिको बरहथवा बजारमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
सहर, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
जनकपुर अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
107.05 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
barhathwamun.gov.np wd
निर्देशाङ्क
26.9990° N, 85.4642° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Barahathwa Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बरहथवा नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21044453 · CC0 1.0
  4. Image: NepalSarlahiDistrictmap.png by United Nations (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बरहथवा नगरपालिका". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/barahathwa-municipality?lang=ne. Retrieved 11 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बरहथवा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NepalSarlahiDistrictmap.png — United Nations, Public domain.

← ठाउँहरू