वरडंगा
Baradanga
मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बरडङ्गा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११३०५ रहेको थियो जसमध्ये ५७४१ पुरुष र ५५६४ महिला रहेका थिए भने यहाँ २२३० घरधुरी रहेको थियो। यसका साविकका (२,३,६,८,९) वडाहरू हाल सुनवर्षि नगरपालिकामा पर्दछ भने (१,४,५ र ७) वडाहरू रतुवामाई नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.4000° N, 87.6000° E wd
परिचय
यसको साविकको १,४,५,७ वडाहरू रतुवामाई नगरपालिकाको वडा नम्बर ५ हो भने २,३,६,८,९ वडाहरू सुनवर्षि नगरपालिकाको वडा नम्बर ७ हो।
नजिकका ठाउँहरू
- झुर्किया — 4 km
- दैनिया — 6 km
- सुनवर्षि नगरपालिका — 8 km
- आम्गाछी — 9 km
- सिजुवा — 9 km
- रतुवामाई नगरपालिका — 9 km
स्रोतहरू
- Wikipedia (English): Baradanga · CC BY-SA 4.0
- Wikipedia (Nepali): वरडंगा · CC BY-SA 4.0
- Wikidata item Q3416249 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वरडंगा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/baradanga?lang=ne. Retrieved 4 November 2026.