DigiNepal

आम्गाछी

Amgachhi

मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आम्गाछी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२०३ रहेको थियो जसमध्ये २४५५ पुरुष र २७४८ महिला रहेका थिए भने यहाँ ११७९ घरधुरी रहेको थियो। यो हाल रङ्गेली नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
गाउँ, मानव बस्ती wd
अवस्थिति
रंगेली (municipality of Nepal) › मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.4400° N, 87.5200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Amgachhi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आम्गाछी · CC BY-SA 4.0
  3. Wikidata item Q685251 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आम्गाछी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/amgachhi?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आम्गाछी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू